Sunday, November 23, 2014

साप्ताहिक राशिफल ( मङ्सिर २० गतेदेखि २६ गतेसम्म )यहॉ हेर्नुहोस्>>>>

मेष: सोचे भन्दा आम्दानी बढ्नेछ |
आफ्नो मानसम्मान आफैले बढाउन सकिनेछ |
साथीभाईहरुले बिश्वास गर्नेछन भने शत्रुहरु पराजित
हुनेछन | प्रयासहरु सकारात्मक रहनेछन | सोचे
भन्दा बढीनै सफलता मिल्ने हुदा मन प्रसन्न रहनेछ |
कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन | सजिलै
अरुको मन जित्न सकिनेछ | स्वास्थ्यमा सामान्य
समस्या देखिनेछ | काममा बाधा अबरोध आउन
सक्छ,
साबधान रहनुहोला |

वृष:
मेहनत गरे पनि काममा सफलता मिल्नेछ | सानै
प्रयासले पनि काममा ठुलो सफलता मिल्नेछ |
कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन | सोचे
भन्दा आम्दानी बढ्ने देखिन्छ | धन आर्जन गर्ने
अवसर
मिल्नेछ | मन प्रसन्न रहनेछ | पढाई
लेखाइमा सन्तोषजनक प्रगति हुनेछ | रोग र शत्रुबाट
छुटकारा मिल्नेछ | स्वास्थ्यमा सुधार आउनेछ |
काममा सोचे जस्तै सफलता मिल्नेछ | मन प्रसन्न
रहनेछ
|

मिथुन:
समयमा निर्णय लिन सक्ने क्षमताले
काममा सजिलै सफलता मिल्नेछ |
सोचेको आटेको काममा सफलता मिल्नेछ |
सामाजिक मानसम्मान मिल्नेछ | धन मनग्य कमाउने
अवसर मिल्नेछ | रोकिएका अधुरा कामहरु सफल
हुनेछन
| नया काम पाउने अवसर मिल्नेछ | ढिलै भए
पनि भाग्यले साथ दिनेछ | काममा आफ्नो वर्चस्व
बढाउन सकिनेछ | ब्यापार ब्यापार ब्यबसायबाट
प्रसस्त लाभ मिल्नेछ |

कर्कट:
साथीहरु र परिवारको सहयोगले महत्वपूर्ण
काममा सफलता मिल्नेछ | प्रयाश
गरेका काममा सफलता मिल्नेछ |
सोचेको आटेको काममा सफलता मिल्दा मन
प्रसन्न
रहनेछ | समाजमा मानसम्मान मिल्नेछ | धन आर्जन
गर्ने अवसर मिल्नेछ | रोकिएका अधुरा कामहरु
स्वफल
हुनेछन भने नया काम हात पर्ने योग रहेको छ |
रमाइलो छोटो यात्रा गर्ने अवसर मिल्नेछ |

सिंह:
पराक्रम बढ्नेछ | रोकिएका,
बिग्रिएका अधुरा कामहरु सफल हुनेछन |
आम्दानीको नया श्रोत फेला पर्नेछ | भाग्य
बलियो छ | सजिलै अरुको मन जित्न सकिनेछ |
परिवारको सहयोगले महत्वपूर्ण
काममा सफलता मिल्नेछ | घरेलु काममा रुची बढ्नेछ
|
सहि समयमा निर्णय गर्न सक्ने क्षमताले
काममा सजिलै सफलता मिल्नेछ | नया काम हात
पर्ने
योग रहेको छ | साथीभाईसंगको भेटघाटमा मन
प्रसन्न रहनेछ |

कन्या:
ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ |
अध्ययन
अध्यापनमा सफलता मिल्नेछ | धन मनग्य कमाउने
अवसर मिल्नेछ |
सोचेको आटेको काममा सफलता मिल्नेछ | धेरैले
सहयोग गर्ने तत्परता देखाउनेछन | बोलीको प्रभाब
बढ्नेछ भने भाग्यले पनि साथ दिनेछ | सामाजिक
मानसम्मान बढ्नुका साथै प्रतिष्ठित
कामको जिम्मेवारी पाइनेछ | सन्तान सुख मिल्नेछ
|
दाम्पत्य जीबन सुखमय रहनेछ |

तुला:
परिवार र
आफन्तको सहयोगमा रोकिएका अधुरा कामहरु
सफल
हुनेछन | नया काममा सफलता पाउने योग रहेको छ |
लगानी फलदायी रहनेछ | सहयोग गर्ने तत्परता धेरैले
देखाउनेछन | धन आर्जन गर्ने अवसर मिल्नेछ |
कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन |
प्रियजनको सहयोगले महत्वपूर्ण
काममा सफलता मिल्नेछ | प्रयास
गरेको काममा सफलता मिल्नेछ | पढाई
लेखाइमा प्रगति हुनेछ |

वृश्चिक:
धार्मिक र सामाजिक
काममा सहभागी हुने अवसर मिल्नेछ | बौद्धिक
काममा सफलता मिल्नेछ | पढाई
लेखाइमा रुची बढ्नेछ
| लगानीबाट फाइदा मिल्नेछ |
रमाइलो यात्राको योग रहेको छ | यात्रामा हुने
भेटघाटले मन प्रसन्न रहनेछ | बिश्वास गरेका साथ
दिनेछन | महत्वपूर्ण जिम्मेवारी सजिलै पुरा गर्न
सकिनेछ | परिवार र साथीभाईको सहयोग मिल्नेछ
|
शत्रु र रोग बाट छुटकारा मिल्नेछ |

धनु:
धेरैले सहयोग गर्ने भएकाले धेरै
काममा सफलता मिल्नेछ | धन मनग्य कमाउने अवसर
मिल्नेछ | सजिलै अरुको मन जित्न सकिनेछ |
लगानी फलदायी रहनेछ | बिश्वास गरेकाले साथ
दिनेछन भने मन प्रसन्न रहनेछ | कुरा काट्नेहरु
प्रसंसा गर्ने थाल्नेछन | समयमा निर्णय लिन सक्ने
क्षमताले महत्वपूर्ण काममा सजिलै सफलता मिल्नेछ
|
धार्मिक काममा ब्यस्त रहनुपर्नेछ | मन प्रसन्न रहनेछ
|

मकर:
धेरै काममा सफलता मिल्नेछ |
प्रसन्नता मिल्नेछ
| आर्थिक उन्नतिको सम्भावना देखिन्छ | सजिलै
अरुको मन जित्न सकिनेछ | सामाजिक मानसम्मान
मिल्नेछ | मन प्रसन्न रहनेछ | पढाई
लेखाइमा प्रगति हुनेछ | ब्यापार ब्यबसायबाट
प्रसस्त
लाभ मिल्नेछ | प्रेममा सफलता मिल्नेछ |
प्रियजनको सहयोगले महत्वपूर्ण
काममा सफलता मिल्नेछ | परिवार र
साथीभाईको सहयोग मिल्नेछ |

कुम्भ:
बोलीको प्रभाब बढ्नेछ | सजिलै अरुको मन
जित्न सकिनेछ | समाजमा मानसम्मान
पनि मिल्नेछ
| पराक्रम बढ्नेछ भने रोकिएका अधुरा कामहरु सफल
हुनेछन | धेरैले भरोसा गर्नेछन | धन आर्जन गर्ने अवसर
मिल्नेछ | प्रेममा गरिएका प्रयासहरु सन्तोषजनक
रहनेछन | भाग्यले पनि साथ दिनेछ | घरेलु
काममा रुची बढ्नेछ | पढाई लेखाइमा सामान्य
प्रगति हुनेछ | मन प्रसन्न रहनेछ |

मीन:
प्रयास गरेका काममा सफलता मिल्नेछ |
सजिलै
अरुको बिश्वास जित्न सकिनेछ | प्रयासहरु
सकारात्मक रहनेछन | सामाजिक मानसम्मान
मिल्नेछ
| मन प्रसन्न रहनेछ | पराक्रम बढ्नेछ भने
रोकिएका अधुरा कामहरु सफल हुनेछन | नया काम
हात पर्ने सम्भावना देखिन्छ |
परोपकारी काममा व्यस्त रहनुपर्नेछ |
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ | दाम,
इनाम
र प्रतिष्ठा कमाउने बेला छ |

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top