एउटा अमेरिकी अस्पतालले एक क्यानेडियन दम्पत्तिलाई
सुत्केरी गराएको दश लाख
अमेरिकी डलरको विल थपाएको छ।
एक वर्षअघि यो जोडी हवाईमाविदा मनाइरहेको थियो ।
तर, उनीहरुको छोरी नौ साता पहिला नै
जन्मिइन्। बालिकाकी आमा जेनिफर हुकुलक–किमेल
भन्छिन्–हाम्रो यात्रा विमा कम्पनी ब्लु क्रासले
पोलिसीको शर्तमा सामेल नभएको भन्दै यो खर्च बहन
गर्न अस्वीकार ग¥यो। त्यसैले अस्पतालमा भएको सबै
खर्चको विल उनीहरुलाई नै आयो । जेनिफर ६
हप्तासम्म अस्पतालमा बसेकी थिइन्।
उनी भन्छिन्–यो निकै भयानक थियो । म
एउटा द्विपमा थिएँ, अस्पतालमा फसेकी थिए र अस्पताल
बाहिर आउन सक्दिनँ थिएँ । यता विमा कम्पनीले
भनेको छ–हामीले हरेक
विलको दावीमा ध्यानपूर्वक छानविन ग¥यौ, त्यो सबैलाई
पोलिसीको सर्तको आधारमा खारेज गरिएको छ।
एजेन्सी




0 comments: