Wednesday, November 12, 2014

दाँत ५ मिनेट मै सेतो पार्ने अत्यन्त सरल घरेलु तरिका तपाई पनि हेर्नुस है त.......!

पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ |
सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात
पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन,
धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ | आज हामि तपाइलाई
दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ |

१ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत
शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र
होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ |
तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर
बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर
चमक आउन थाल्छ |

२. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै
पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत
सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ |

३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर
त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले
दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने
भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ |

४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले
पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ
राम्रो संग सफा गर्न मद्त गर्दछ |

५. नीमको उपयोग धेरै पहिले देखी नै
दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र
दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ |
यो प्राकृतिक एंटी-बयाक्टीरियल और
एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ,
निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग
लाग्दैन र पहेलो भएको भए पनि हट्छ |

६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ
त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ
सकेपछि यहि कागती पानीले दिनहु
कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास
गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ |

७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र
सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत
लाइ सेतो र चम्किलो बनाउछ |

८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ
दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस
| यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ |
चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै
खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन
गर्नेहरुको पनि दात पहेलो हुन्छ

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top