Monday, November 24, 2014

ट्रक दुर्घटनामा एकको मृत्यु, ३ जना घाइते>>>

सिन्धुली, मंसिर ९ ।
सिन्धुलीको कुशेश्वर ६ दुन्जामा ट्रक
दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बनेपाबाट
सिन्धुलीको बस्तीपुरतर्फ
मालसमान लिएर जाँदै गरेको मिनीट्रक
कुशेश्वरको वडा नम्बर ६
दुम्जामा दुर्घटना हुँदा ट्रकका सहचालक
सिन्धुली बस्तीपुर ५ का गणेश
तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा अरु तीनजना घाइते भएका छन् ।
घाइतेमध्ये
काभ्रेका जीवन
मगरको अवस्था गम्भीर रहेकाले
उपचारका लागि लगिएको जनाइएको छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top