रौतहट, मंसिर २ । रौतहटको भसेढवामा धारिलो हतियार
प्रहार गरी गएराति एक
युवकको हत्या गरिएको छ ।
हत्या हुनेमा भसेढवामा गाबिस वडा नम्बर ९ का २४
बर्षिय तपस्वीप्रसाद यादव छन् ।
घरमै बसिरहेका यादवलाई अज्ञात समुहले फोन गरेर घर
बाहिर बोलाई हत्या गरेको प्रहरीले
जनाएको छ । उनको हात तीन टुक्रा, टाउको र
जीउमा चोट लागेको ईलाका
प्रहरी कार्यालय गरुडाले जनाएको छ । यादव
पेशाले शिक्षक हुन् । रिसिबीको कारण
उनको हत्या भएको हुन सक्ने
प्रहरीको अनुमान छ ।




0 comments: