Friday, December 5, 2014

नासाले गर्यो मंगल ग्रहतर्फ रकेट प्रक्षेपण (भिडियोसहित) फोटो–भिडियोः नासा | >>>>…

काठमाडौं, मंसिर १९ । अमेरिकी अन्तरिक्ष
एजेन्सी (नासा)ले ‘ओरायन’ नामक रकेट मंगल
ग्रहतर्फ प्रक्षेपण गरेको छ । यो ‘ओरायन
क्याप्सुल’ सफल भए मंगलग्रहमा मानव
बस्ती सम्भव हुनसक्ने बताइएको छ ।

फ्लोरिडास्थित केभ कानाभेरलबाट
‘दि डेल्टा फोर्थ’
मंगलग्रहमा पठाइएको हो । यसको आकार
चन्द्रमामा पठाइएको ‘अपोलो’
जस्तै रहेको बताइएको छ । यसको उडान समय
चार घन्टा २५ मिनेटको हुनसक्ने बीबीसीले
जनाएको छ ।

भिडीयो हेर्न यहॉ क्लिक गर्नुहोस
Video watch= Click

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top