Thursday, December 18, 2014

भारतद्धारा जीएसएलबी एमके ३ नामको अन्तरिक्ष यान प्रक्षेपण

स्रोतः एजेन्सी |
काठमाडौं, पौष ३ । भारतको अन्तरिक्ष
अनुसन्धान केन्द्रले अन्तरिक्ष यान प्रक्षेपण
गरेको छ । जीएसएलबी एमके ३ नामको अन्तरिक्ष
यान भारतको आन्द्रप्रदेशबाट
श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रमा प्रक्षेपण
गरिएको भारत सरकारले जनाएको छ ।
२५ वटा इन्जिन भएको उक्त यानको उचाई ४३
दशमलव ४३ मीटरको रहेको छ भने यसको वजन ३
दशमलव ६५ टनको
रहेको छ ।

यस यानका लागि १ करोड ४० करोड भारतीय
रुपैयाँको लागत लागेको बताइन्छ । यसको मुख्य
उद्देश्य भारी सञ्चार
उपग्रहको प्रक्षेपणमा भारतको पूर्व
निर्भरता रहेको भारत सरकारको भनाई छ ।
भारतले जीएसएलबीको सफलताले भारतलाई
नयाँ उर्जा थपेको जनाएको छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top