Sunday, December 21, 2014

दक्षिण एसियाली महिला भलिबलमा नेपाल पराजित

काठमाडौं, पौष ७ । काठमाडौंमा जारी प्रथम दक्
एसियाली महिला भलिबल प्रतियोगितामा नेपा
पहिलो हार ब्यहोरेको छ । नेपाल भारतसंँग सोझो सेटमा परा
भएको हो ।
नेपाल २५-१६, २५-१७ र २५-१७ ले पराजित भयो । यो हार
नेपालको उपाधि दावेदारी कमजोर बनेको छ
यसअघि नेपालले माल्दिभ्स र बंगलादेशलाई हराएको थियो
उपाधि दावेदार
भारतको यो लगातार दोस्रो जित हो ।
राउण्ड रोबिन लिगको आधारमा संचालित प्रतियोगिताको अ
खेलमा नेपालले मंगलबार श्रीलंकासंग खेल्नेछ ।
यो खेलमा विजयी भए ने
कम्तीमा उपविजेता बन्नेछ । विजेताले दुई ह
तथा उपविजेताले एक हजार अमेरिकी डलर जित्ने छ

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top