Wednesday, December 24, 2014

यस्तो चर्तिकला देखाउँथे जंगबहादुर राणा

काठमाडौं, पौष ९ । नेपालको राणाकालीन शा
इतिहासका जंगबहादुर राणा उनको शासनका
चर्चामा रहिरहे । हिजो
पनि जंगबहादुरको चर्चा नेपाली गाउँसमाजमा उत्
हुने गर्छ । बुढापाकाहरुले पनि कुनै जवान युवाल
हौसला दिनुपरे ‘जंगबहादुर जस्तो बन’ भन्ने गर्छन ।
‘जंगबहादुर ज्यूँदै बाघ समात्थे रे’, धरहराको
टुप्पोबाट हाम फाल्थे
वाढी आएको बागमतीमा हाम फाल्थे रे’
चर्चा अझै पनि गाउँघरमा सुन्ने गरिन्छ ।

जंगबहादुर राणाका छोरा पद्यम जंगबहा
आफ्ना पिताको डायरीको आधारमा लेखेको पुस्
‘लाइफ अफ महाराज
जंगबहादुर’मा अनेकौं चर्चिकलाहरु उल्लेख गरेका छ
जंगबहादुर घोडचढीका सौखिन थिए । सैन
परिवारमा जन्मेकाले होला सानैदेखि उनल
पठनपाठनतीर भन्दा बन्दुक, युद्ध, घोडचढी, खेल
आदिमै ध्यान दिने गर्थे ।
त्यसैले उनी जहाँ जाता पनि घोडामै सवार हुन्
जहाँ पुग्थे शिकारकै तानाबाना मिलाउथें
अनि गोला बारुद
बन्दुकको जानपहिचानका लागि लागिरहन्थे । उ
बम्बईबाट ३० वटा
जातका घोडा मगाएका थिए । ती घोडाहरु १
फेब्रुअरी १६ को स
काठमाडौं ल्याइपुर्याएका थिए ।

ती मध्ये एउटा रणोद्धिप सिहं र एउटा
शमसेरलाई दिएका थिए । वेला
यात्रामा जाँदा उनी घोडचढी
पिकाडिलीमा पुगेका थिए उनल
एउटा घोडा निक्कै मनपरयो । उनलाई घोडा
परिहाल्यो अनि तीन
गिनिजमा घोडा किनिहाले ।
‘इप्सन रेसेस’ मा सहभागी भई घोडा
हेरिरहेका बेला एकजना अंग्रेजी भलाद्यमीले जंगल
सोधे ‘महासय’ तपांइ भन्नसक्नुहुन्छ कुन घोडाले
जित्ला ?’ उनले भनिदिए, ‘भाल्टिजेन्ट’ । न
भाल्टिजेन्टले रेस जित्यो ।
यतिमात्र होइन उनी १८५३ मे २६ को गर्मीको द
बद्रीनाथ दर्शन गरेर फर्कने क्रममा उ
सिमाना देखि काठमाडौंसम्म १ सय
माइलको यात्रा लगातार घोडामा गरेका थिए । यस
क्रममा उनले १२ वटा घोडा बदलेका थिए ।

जंगबहादुरको राजनीतिक चर्तिकला पनि उत्त
चाखलाग्दा छन् । राणा शासनकै बेला जब रा
रानी र राजकुमारले तीनथरी शासन चलाउन थाले
दरवार षडयन्त्रको मुकाम बन्न पुग्यो । यसै
क्रममा भीमसेन थापाको दुःखत अन्त्य भयो
माथरवरसिंह थापा प्रधानमन्त्री बनाइए
उनको मन्त्रीपरिषद सदस्यमा जंगबहादुर पनि थिए ।
त्यसैक्रममा दरबारको जग्गा कमाउने किसान
तुसारोको कारण बाली नष्ट भएकाले त्
बर्षको तिरो/मालपोत
मिनाहाका निम्ति मन्त्रिपरिषदमा नि
दिएका थिए । तर प्रधानमन्त्रीले त्यस्तो
नसकिने बताए पछि जंगले त्यसको विरोध गरेका थ

अनि मामा–भाञ्जा अर्थात माथवर र
जंगबहादुरबीच चर्को भनाभन चल्यो । माम
भने–‘तिमी खाली विवाद गर्छौ । यस्तो गरिमा
सभाको खिलापमा बोल्ने साहस तिमील
कसरी आयो ?’ प्रत्यूत्तरमा जंगले भने–‘यो निर्
एकदमै केटाकेटी भयो । मलाई केटाकेटी नठान्नुहो
अनि यसमा राजा र राजकुमारले पनि जंगको प
लिएपछि माथवरको मुख बन्द भयो ।
अनि भान्जालाई मन्त्रिपरिषद सदस्यबाट हट
षडयन्त्र रच्न थाले
दरबारको हर्ताकर्ता बनेकी कान्छी महारानी ल
लालमोहर लगाएर जंगलाई राजकुम
सुरेन्द्रको स्टाफका रुपमा सरुवा गरिदिए ।
मामा–भान्जीबीच तिक्तता बढ्न थाल्यो
त्यसैबेला जंगका एकजना भतिज देवीबहादुरल
कान्छी महारानीको चरित्र हत्याको अफव
फैलाएको भनी दोषारो
गरी सजायको तानाबान बुनियो ।
कान्छी महारानीको इसारामा प्रधानमन्त्र
मन्त्रिपरिषदबाट देवीबहादुरलाई फांसी दिने निर्
गरी राजासमक्ष पठाए ।

तत्काल राजाले त्यसमा लालम
लगाएपछि देवीबहादुरलाई फाँसीमा ‘भाचाक
लगियो । तर यो सबै घट्नालाई देखिरहेका जं
भतिजलाई फांसीबाट जोगाउन सकेनन् । तैपनि उ
मामा मामा माथवरसँग अन्तिम अनुनयविनय
निधो गरी उनी समक्ष पुगे ।
जंगले त्यसबेला भने–मामाबाट मेरो निर्द
भतिजको जीवन बचाउनका लागी आश गर्नुबा
मसँग के नै विकल्प छ ? मेरो भत
तपाईको नी भतिज नै हो । त्यसकारण उनको ज
बचाइदिनुहोस । यो विन्ती नै जंगबहादुरको
विन्ती थियो
नेपाली इतिहासमा चर्चा गरिन्छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top