Sunday, December 28, 2014

मोबाइलको नकारात्मक असरहरु र यसबाट बाँच्ने उपायहरु, पढ्नुहोस !!

पछिल्लो समय प्रविधिको विकाससँगै यसबाट हुने
नकारत्मक
प्रभावहरु पनि बढ्दै गएको देखिन थालेको छ | कहिले
कम्प्युटरको अत्यधिक प्रयोगले आँखा कम्जोर हुन्छ भन्ने
सुनिन्छ त कहिले मोबाइलमा रहेको भाइब्रेशनले
शरीरका महत्वपूर्ण अङ्गहरुलाई नै निष्क्रिय
बनाएको घटनाहरु
सुनिने गरेको छ |
त्यस्तै एक अध्यानले हामीलाई अति आवश्यक पार्ने
मोबाइलको अत्यधिक प्रयोग र गलत तरिकाले
गरेको प्रयोगका कारण यसले हाम्रो शरीरको अत्यन्तै
महत्वपूर्ण अङ्गहरुमा सोझै नकारात्मक प्रभाव पार्ने
देखाएको छ | उक्त अध्यानका अनुसार हरेक मोबाइलले
एक
किसिमको अति खतरनाक रेडिएसन पैदा गर्छ, जसले
भविष्यमा जुनसुकै समयपनि क्यान्सर निम्त्याउन सक्दछ
|
जसरी माइक्रो वभनमा तताएको खाना खानु हुदैन,
मोबाइल
त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छ | एक
जनाले सात
ओटा मोबाइलको बीचमा काचो अण्डा दस
घण्टा राखेर
अण्डा पाकेको प्रमाणित गरेका छन् | यस्तै
कानमा घण्
घन्टौ सम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रोसँग
दिमागी रोगको सिकार हुन थालेका छन् |
मोबाइल नभइ नहुने साधन भएको छ, तर
पनि यसको प्रयोगमा केहि बिचार पुराउने तपाई
हाम्रो काम
हो | तपाई मोबाइल फोनको प्रयोग गर्नु हुन्छ भने
यी कुरामा अवश्य ध्यान दिनु होला :-
१) सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ
२) मोबाइल भाईब्रेसनमा कहिलै पनि नाराखौ
३) सुत्ने बेलामा मोबाइल सधै स्विच अफ गरौ
४) सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ
५) एक्लै घरमा भएको समय हेन्ड्स फ्रीमा कुरा गर्नुस
या हेड
सेट प्रयोग गर्नुस
६) कसै-कसैको सिरानीमा मोबाइल राखेर सुत्ने
बानि हुन्छ,
यो तुरुन्त बन्द गर्नुस
७) हिजो मोबाइल नहुदा पनि तपाइको जीवन
कति रमाइलो थियो | त्यसैले नबिर्सनुस
साना साना नानि बाबुहरुलाई मोबाइल
मा कुरा गर्न नदिनुस् |
८) सकिन्छ भने घरमा फोन राख्नुस म मोबाइल
चलाउदिन
भन्नु | गर्बको कुरा हो किन कि मगन्तेले पनि आजकाल
S4
सामसंगमा भिख माग्न थालेका छन् |
९) बाहिर जादा पुरुषहरुले सकेसम्म
खल्तीको अघाडी मोबाइल
नराख्नुस भर सक हातमा लिनुस, महिलाहरुले
झोलामा राख्नुस |
१०) सकिन्छ भने जनहितका लागि यी उपायहरुलाई
तपैका प्यारा साथीहरु समक्ष पुर्याएर समयमै सचेत
बनाउने
कोशिस गर्नुहोला |

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top