काठमाडौं, पौष ७ । पाकिस्तानको पेशावरस्थित सैन्य
विद्यालयमा भएको नरसंहारमा संलग्न
रहेको आशंकामा विभिन्न व्यक्तिलाई पक्राउ गरिएको छ ।
पाकिस्तानी आन्तरिक
मन्त्री चौधरी निसार
अली खानले
आक्रमणको सहजकर्ताहरुलाई पक्राउ परेको बताए ।
१ सय ३२ जना स्कुले विद्यार्थीसहित १
सय ४१ जनाको ज्यान लिने
गरी भएको सो नरसंहारपछि तालिवानले
अर्को आक्रमणको योजना बनाउदै गरेको गोप्य
जानकारी प्राप्त भएको पनि उनले जिकिर गरे ।
उत्तर पश्चिम बजिरिस्तानमा पाकिस्तानी सेनाले
आफुहरु विरुद्धको सैन्य
कारवाहीको जवाफमा सैन्य
स्कुलमा आक्रमण गरेको स्पष्टिकरण तालिवानले दिएको छ
।
घट्नापछि पाकिस्तानमा स्थगन
गरिएको मृत्युदण्डको सजायंलाई व्यूत्याउदै
केहीलाई मृत्यु दण्डको सजाय समेत
दिइसकेको छ । हिजो मात्र सन् २००३ मा तात्कालिन
राष्ट्रपति परवेज मुशर्रफको हत्या योजनामा संलग्न चार
जनालाई मृत्युदण्ड दिइएको हो ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Sunday, December 21, 2014
पाकिस्तानको सैन्य विद्यालयमाथि आक्रमणमा संलग्न पक्राउ |
Labels:
news




0 comments: