काठमाडौं, पौष ५ । युरोपियन केटिए
आरसी सिरिजका मोटरसाइकल स्थानी
बजारमा भित्र्याइएको छ । हंसराज हुलासचन्द एण्
कम्पनीले केटिएम आरसी सिरिजका सुप
स्पोर्ट मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो ।
शनिबार राजधानीमा आयोजित पत्रका
सम्मेलनमा कम्पनीका कार्यकारी निर्देश
शेखर गोल्छाले मोटरसाइकलको औपचारिक बजार प्रवेश गराए
।
कम्पनीले आरसी ३९०
आरसी २०० को स्थानीय बजार मूल्
क्रमशः ६ लाख ५० हजार र ५ लाख रुपैयाँ रहेको जनाएको छ
यी सिरिजका मोटरसाइकल रेसिङ्गमा सर्वाधिक परिचि
छन् । केटीएम मोटरसाइकल युरोपको नम्बर
मोटरसाइकल रहेको कम्पनीको दाबी छ
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Saturday, December 20, 2014
६ लाख ५० हजारको मोटरसाइकल नेपालमा |
Labels:
intertaintment,
news




0 comments: