काठमाडौं, मंसिर २० । न्यूयोर्क र लन्डनका रेलमा बम विस्फोट ग
योजना बनाएको आरोप लागेका अलकायदाका शीर्ष ल
एदनान इल शुक्रिजुमाह पाकिस्तानमा मारिएका छन् ।
अफगानिस्तानसँग
सीमा जोडिएको दक्षिणी वजिरिस्तानको शिन्
क्षेत्रमा पाकिस्तानी से
गरेको कारबाहीमा शुक्रिजु
मारिएको बीबीसीले जनाएको
कारबाहीमा एकजना आफ्ना सेना पनि मारिएको
छवि
पाकिस्तानी सेनाले जनाएको छ ।
उक्त क्षेत्र पाकिस्तानी तालिवान र उसँग आवद्ध ल
समूहको बलियो पकड रहेको क्षेत्र मानिन्छ
अमेरिकी संघीय
ब्यूरो (एफबीआई)ले शुक्रिजुमा
अलकायदाको ग्वोबल अपरेसन प्रमुख बताउँदै आएको छ ।
पनामा, नर्बे र बेलायतमा अलकाय
गरेको आक्रमणमा उनको महत्वपूर्ण भूमिका रहेको
आएको छ । साउदी अरेबियामा जन्मिएका शुक्रिजुमाह
वर्षसम्म अमेरिकामा बसेका थिए ।




0 comments: