काठमाडौं, मंसिर २१ । फिलिपिन्सको पूर्वी क्
समुद्री आँधीको चपेटामा परेको छ
‘हेगुपिट’ नाम दिइएको आँधीबाट थुप्रै संख्यामा रुख
ढलेका छन् भने बिजुलीका पोलहरु ढलेर बाटो अव
भएको बीबीसीले जनाएको छ
१ सय ७५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलिरहे
तटीय क्षेत्र बढी प्रभावित
सम्भावना रहेको त्यहाँका अधिकारीहरुले
छवि
जनाएका छन् ।
गत वर्ष ‘हेइयान’ नाम दिइएको आँधीका कारण करि
हजार मानिसको मृत्यु भएको ताक्लोबान सहरमा ‘हेगुपि
घरका छानाहरु उडाएको छ । सडकहरु जलमग्न भएका छ
टेलिफोन सेवा अवरुद्ध भएको छ । मानव
क्षति भएको खबर भने नआएको अधिकारी
जनाएका छन् ।
आँधीबाट पर्न सक्ने प्रभावलाई ध्यान दिँदै करिब ५
मानिसलाई शनिबार नै सुरक्षित स्थानमा सारिएको थियो ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Sunday, December 7, 2014
फिलिपिन्स समुद्री आँधीको चपेटामा, ५ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो>>>
Labels:
English,
intertaintment,
news,
technology,
videos




0 comments: