१. पिशाव फेरी सकेपछि सफा पानीले चिप्लो पदार्थ
नगएसम्म मिची मिची धोएर ट्वाईलेट पेपरले
योनी (लिङ्ग) पुछेर ओभानो पार्नुहोस् ।
२. गुप्ताङ्गको छेउछाउ टाइट कपडा, फोहोर, गन्ध,
केमिकलयुक्त सावुन सर्फ जस्ता पदार्थ प्रयोग
नगर्नुहोस् ।
३. गुप्ताङ्गमा हावा जरुरी छ । खुला कपडा प्रयोग
गर्नुहोस् ।
४. महिला महिनावारी भएको समयमा प्याड
छिटो छिटो फेर्नुहोस् । चिसो र भिजेको कपडाबाट
योनी जोगाउनुहोस् । योनी सधैं सफा र
ओभानो राख्नुहोस् ।
५. कट्टु (पेन्टी) टाईट नलगाउनुहोस् । (महिला)
जरुरी मात्र लुज र सिल्कको पेन्टी लगाउनुहोस् ।
६. सम्भोग गरीसकेपछि टुक्रुक्क बसेर योनी (गुप्ताङ्ग)
धोएर ट्वाईलेट पेपरले पुछेर ओभानो पार्नुहोस् ।
७. नुहाई सके पछी दिशा,
पिशाब धोई सके पछी २ पसर मिनेरल वाटरले गुप्ताङ्ग र
मलद्धार पानीले पखालेर पुछ्नुहोस्




0 comments: