Wednesday, December 17, 2014

तालिबानद्धारा नृशंस हत्या गरिएका १ सय ३२ विद्यार्थीको सामूहिक अन्त्येष्टि (फोटोफिचर) तस्वीरः एजेन्सी |

अपडेटः दियु पौडेल
काठमाडौं, पौष २ । पाकिस्तानको पेशावर सहरस्थित सै
विद्यालयमा तालिवान बन्दुकधारीले आक्र
गरी हत्या गरिएका १ सय
विद्यार्थीको बुधबार सामूहिक दाहसंस्कार गरिएको
मंगलबार मात्र पेशावरस्थित एक सैनिक बिद्यालयमा तालिवानले १ सय
३२ विद्यार्थीसहित १ सय ४१ जनाको हत्या गरेका थिए

घटनामा ७ जना बन्दुकधारी पनि मारिएका

थिए । बन्दुकधारीहरुले विभिन्न कक्षा कोठा
परीक्षा हलमा प्र
गरी विद्यार्थीहरुमाथि गोली
। आक्रमणमा घाइते भएका कम्तीमा १ सय
विद्यार्थी र शिक्षकको स्थान
अस्पतालमा उपचार भैरहेको छ ।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरि
तीनदिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । उ
आतंकवादसम्बन्धी मुद्दामा ल
आएको मृत्युदन्डको प्रतिबन्ध अन्त्य गरेको घोषणा समेत गरेका छन्

यसैबीच, पाकिस्तानी सेना जनरल र
शरिफ प्रमुख तालिबानविरुद्धको साझा रणनीति तय
आकस्मिक रुपमा अफगानिस्तानको राजधानी का
पुगेका छन् ।
यता, तालिवानी आक्रमणको विश्वभर निन्दा भएको
अमेरिका, बेलायत, रुस, फ्रान्स, चीन, र जापा
घटनाको निन्दा गर्दै आततायी हर्कत गर्नेलाई
हालतमा छाड्न नहुने प्रतिक्रिया दिएका छन् ।
अफगानिस्ताानको तालिबानी विद्रोहीले
घटनाको भत्र्सना गर्दै घटनालाई ‘गैर इस्ला
भनी टिप्पणी गरेको छ
तालिबानका प्रवक्ताले आफ्ना लडाकुविरुद्ध से
गरेको कारबाहीको बदलामा यो आक्र
गरेको जनाएका छन् ।
पाकिस्तानी सेनाले पे
नजिकको उत्तरी बजिरिस्तानमा तालिबानविरुद्ध बृ
सैन्य कारबाही गरिरहेको छ
कारबाहीमा ठूलो संख्यामा तालिबान लडाकू मारिएका छ
(एजेन्सी)

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top