काठमाडौं – संसद्देखि सडकसम्म
हंगामा मच्चिएको चर्चित डन दिनेश
अधिकारी ‘चरी’ इन्काउन्टरको फिल्ड कमान्ड
महिला प्रहरी अधिकृतले नै गरेकी थिइन् भन्ने
कुरा धेरैलाई थाहा नुहुन सक्छ । तर चरी गत
साउनमा काठमाडौंको भिमढुंगामा प्रहरीसँगको गोल
अपरेसनको नेतृत्व महानगरीय अपराध महाशाखाबाट
डीएसपी मिरा चौधरीले गरेकी थिइन् ।
पूर्वमहिला राष्ट्रिय महिला खेलाडीसमेत
रहेकी चौधरीसहित महाशाखाको प्रहरी बरिष्ठ
उपरीक्षक (एसएसपी) पुष्कर कार्की र
प्रहरी निरीक्षक कुमोदविरुद्द चरीका परिवार र
खुम्बु ओलीले सर्वोच्च अदालतमा कारबाहीको माग
गर्दै रिट हालेका छन्,जुन विचाराधीन
छ,आजको नेपाल राष्ट्रिय साप्ताहिकमा खबर छ ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Sunday, January 18, 2015
यी हुन् डन दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरकी कमान्डर
Labels:
news




0 comments: