Saturday, January 3, 2015

मंगल ग्रहमा पठाइएको रोबटको स्मरण शक्ति हराएपछि बैज्ञानिकहरुब हल्लीखल्ली


मंगल ग्रहमा पठाइएको रोबटको स्मरण
शक्ति हराएपछि बैज्ञानिकहरुब
हल्लीखल्ली

स्रोतः एजेन्सी |

काठमाडौं, पौष २० । अमेरिकी अन्तरि
एजेन्सी नासाले मंगल ग्रहमा पठाएको
रोबरको स्मरण शक्ति हराएको नासाका बैज्ञानिकहरुले बताएका छ
स्मरण शक्ति हराएसँगै मार्स रोबर आफै रिसेट हुने गरेको
मार्स रोबरमा जडान गरिएको एक उपकरणको फ्ल्
मेमोरीलाई प्रभावित गरेका कारण स्मरण शक्तिमा प्र
परेको बैज्ञानिकहरुको दाबी
छ ।
बैज्ञानिक भाषामा एमनीशिया भनिने यस समस्याका
मार्स रोबर र मिशन कन्ट्रोलसंगको सम्बन्ध बारम्बार टुट्ने गरे
। समस्या समाधानका लागि नासाको टोल
रोबरको सफ्टवेयर ह्याक गर्ने प्रयास गरेका छन् ।
मंगल ग्रहमा रहेका चट्टानमा प्वाल पारी माटो निका
सफल भएको जनाएको छ । नासाका अनुसार मार्स रोवरले मं
ग्रहमा रहेको चट्टानमा ६ सेन्टिमीटरको प्वाल
माटो निकाली परीक्षण गरिरहेको छ ।
यसलाई नासाले मार्सको खोजी क्रममा अहिलेसम्
ठूलो सफलता भनेको छ । यसअघि नासाले मार्स रो
चट्टानमुनी रहेको माटोको परीक्
गरी मंगल ग्रहमा जीवको रह
पत्ता लगाउने दाबी समेत गरेको थियो ।
दश बर्ष पहिले मंगलग्रहको भूमीमा अव
गरेको यो रोबरले हालसम्म २६ माइल सफर
गरिसकेको दाबी नासाको छ । यसअघि मार्स रो
मंगलग्रहको तस्वीर खिची पठाउनुका
मंगलग्रहमा रहेको पानीको पनि अध्ययन गरेको थियो

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top