Tuesday, January 27, 2015

कामसूत्रका अनुसार यस्तो योनीको आकार भएको महिलाले धेरै यौन सन्तुष्टी दिन्छ रे : जानिराखौ

व्यक्तिअनुसार
लिङ्ग वा योनिको नाप
र आकारमा धेरै भिन्नता हुन्छ
।कामसूत्रका लेखक
ऋषि वात्सायनले पनि नापलाई
आधार बनाएर
लिङ्गतथा योनिको वर्गीकरण
गरेका छन्
।उनले लिङ्गको नापअनुसार खरायो, वृष (साँढे) तथा अश्व (घोडा) र
योनिको गहिराइअनुसार मृगी, घोडी र
हस्तिनी गरेर तीन-तीन
वर्गमा विभाजित गरेका छन् । बात्सायनका अनुसार
खरायो पुरुषको मृगी,
साँढेको घोडी तथा घोडाको हस्तिनीसगको मिलन
समान अर्थात 'समरत' मानिन्छ ।
त्यसबाहेकका अन्य यौनसम्पर्कलाई 'विषमरत' भनिन्छ ।
विषमरतमा पनि पुरुषको लिङ्गको नाप
नारी योनिको भन्दा ठूलो भएको स्थितिमा 'उच्चरत' भनिन्छ
भने सानो भए 'नीचरत' । सामान्यतः उत्तेजित
अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ -धेरैजसोको ५
दशमलव २५ देखि ६ दशमलव २५) इन्चको हुन्छ ।
योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्कन
सक्ने गुण भएको नली आकारको अङ्ग हो,
जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ /

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top