काठमाडौं, माघ १८ । इस्लामिक बिद्रोही
आईएसले
आफ्नो कब्जामा रहेका अर्का जापानी नागर
केजी गोतोको शिर
गरेको भिडियो सार्वजनिक गरेको छ ।
गत
साता आफ्नो कब्जामा रहेका जापानी नागर
हारुना युकावाको शिर
गरी हत्या गरेको केही दिनमा गोतोको हत्या गरे
।
पेशाले
पत्रकार
रहेका गोतोको रिहाइका लागि जापान सरक
गरेको प्रयासलाई चुनौती दिंदै आईए
उनको हत्या गरेका छन् ।
यसअघि इस्लामिक लडाकु समूह आईए
फिरौती रकम नदिए आफ्नो कब्जामा रहेका
जापानी नागरिकलाई म
धम्की दिएको थियो ।
मुकुण्डो लगाएका आईएस लडाकुले भिडियो मार्
७२ घण्टाभित्र २० करोड अमेरिकी डलर नद
कब्जामा रहेका दुइ जापानीको हत्या
धम्की दिएको बीबीसीले जनाएको छ ।
मुकुण्डोधारी लडाकुले आईएस लडाकु वि
उत्रिएका मुलुकलाई सहयोग गरेको
जापानको आलोचना समेत गरेको छ ।
जापान सरकारले भने
भिडियोको आधिकारिकता पुष्टि गरिरहेको
भिडियो सत्य भए त्यो माफी लायक
जनाएको थियो ।
पछिल्लो समय आफ्नो कब्जा रहेको बन्दीहरुल
आईएस मुख्य प्रोपोगाण्डाको साधन बन
थालेको छ ।
इस्लामीक राज्यको माग गर्दै सशस्त्र सं
गरिरहेको आईएसले पूर्वी सिरिया, उत्तर
दक्षिणी इराकको ठूलो भूभ
आफ्नो नियन्त्रणमा लिएका छन् ।




0 comments: