काठमाडौं ।
दुबईमा एक नेपाली युवामाथि बलात्कार
भएको छ
। बलात्कारको अभियोगमा एक
पाकिस्तानी नागरिकलाई
५वर्षको जेल
सजाय सुनाइएको छ
।
रक्सी खाएर आएका ३१ वर्षीय
ति पाकिस्तानीले एउटै कोठामा सँगै बस्दै
आएका २२ वर्षीय
नेपाली युवकमाथि बलात्कार गरेका हुन् ।
बलात्कारको बारेमा सुरक्षागार्डलाई खबर
गरेपछि प्रहरी आएको थियो ।
अदालत समक्ष ति पाकिस्तानी नागरिकले आफू
मदिराको मातमा लठ्ठिएका कारण बलात्कारबारे आफूलाई
केही थाहा नभएको बयान दिएका थिए ।
परीक्षणबाट नेपाली युवक र
उनीबीच शारीरिक
सम्पर्क भएको पुष्टि भएको थियो ।
दुबईमा सरसफाईमा काम गर्ने ति पाकिस्तानीलाई
५ वर्षको जेल सजायपछि घर फर्काउन आदेश दिएका छन




0 comments: