Friday, February 20, 2015

मलाई ज्यानको खतरा छ : दाहाल (भिडियोसहित) |

काठमाडौं, फाल्गुन ८ । एकी
माओवादीका अध्यक्ष पुष्पकमल दाह
दाहालले आफूल
ज्यानको खतरा रहेको बताएका छन् । उन
शुक्रबार बिहानै आफूल
ज्यानको खतरा रहेको सूचना आएको दाबी स
गरेका छन् ।
शुक्रबार राजधानीमा प्राध्यापक
इन्जिनियरहरुले
गरेको अन्तरक्रियामा दाहालले शुक्रब
बिहान मात्रै ‘प्रतिगामीहरुले आफूल
सिध्याउने तानाबाना बुनेको
खबर पाएको’ बताए ।
‘राम्रो काम गर्दा वीपीलाई जेल पठाइएक
मदन भण्डारीलाई दुर्घटनामा पारेर मारिए
भन्दै उनले 'शक्ति केन्द्रहरु आफूल
पनि भौतिक रुपमै सिध्याउने खेलमा लागे
आरोप लगाए ।
अध्यक्ष दाहालले कांग्रेस–एमाले
बहुमतको दम्भ देखाइ
संविधानसभामा नर्फकने समेत स्पष्ट पारे ।
शुक्रबारै नेवा राज्य समित
राजधानीमा गरेको कार्यक्रममा दाहाल
कांग्रेस–एमाले सहमतिमा नआए छुट्ट
प्रदेशसभाको घोषणा गर्ने बताए ।
उनले
संविधानसभा उपाध्यक्षको अध्यक्षतामा ब
राखेर सडकबाटै नयाँ संविधान जारी गर
चेतावनी समेत दिए ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top