Tuesday, February 17, 2015

विश्वको सबैभन्दा भयानक फौजी तालिम, तिर्खा लाग्दा गोमन साँपको रगत पिउनुपर्ने..

सैनिक तालिम भनेपछि त्यो कडा हुनु स्वभाविकै हो ।
तर विश्वका केही सैनिक तालिम भने यतिधेरै
कडा तथा भयानक छन् कि सुन्दैमा आङ जिरिङ्ग हुन्छ
। कोब्रा गोल्ड विश्वकै सबैभन्दा भयानक सैनिक
तालिम हो भन्दा फरक पर्दैन । अमेरिका र थाइल्याण्ड
लगायतका देशको संयुक्त सैनिक तालिम सन् १९८२
देखि चल्दै आएको छ जुन
थाइल्याण्डको जंगलमा गरिन्छ ।
यो तालिमको उद्देश्य सैनिकलाई हरेक परिस्थितिसँग
जुध्न सक्षम बनाउनु नै हो । —

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top