Thursday, February 19, 2015

एसरि खराब हुन सक्छ, यी १० कुरा भुलेर पनि अत्याधिक नखानुहोस्

Diyu poudel
एजेन्सी । मृगौला शरीरको प्रमुख अंग
भन्दा पनि फरक नपर्ला । किनकि मृगौलाले निक्कै महत्वपूर्ण
खेलेको हुन्छ हाम्रो शरीरमा । यसले
शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज
सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई
शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने
जस्ता कामहरु गर्ने गर्दछ । यहाँ हामीले
केहि सुझावहरु दिएका छौ । -जाँड रक्सी: अल्कोहल
अर्थात जाँड रक्सीको अत्याधिक सेवनले
पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक
सम्भावना हुन्छ । -गुलियो खाने बानी:
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस्
। गुलियो बढी खाँदा यसले
शरीरमा प्रोटीनको मात्रा बढी भएर
मृगौलामा समस्या हुन्छ । -नून बढी: खानामा चर्को नून
खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले
मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम
भन्दा बढी नून खानु हानिकारक छ । -पेनकिलर सेवन:
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न
पनि गोली खाने बानी छ भने आजै
देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ
। -पिसाव रोक्ने: यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने
बानी छ भने आजै देखि बानी सुधार्नुस् ।
पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र
मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ । पानी कम
पिउने: यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने
यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ ।
पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर
फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ
शरीरमा टक्सिन जम्मा हुन्छ । -मासु
बढी खाने: मासुको पारखी हुनुहुन्छ र
बढी नै मासु खाने बानी छ भने
पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले
शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले
मृगौलामा सोझै असर गर्छ । -पोषणको अभाव:
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव
हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले
मृगौलामा पत्थरी हुन दिँदैन । -अनिद्रा:
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने
बानी पनि मृगौलाका लागि घातक छ । यसले
मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई
स्वस्थ राख्न सघाउँछ । -
चिया कफी बढी सेवन:
चिया कफी अत्याधिक
मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले
शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top