नौ दिनअघि कोरियामा मृत्यु
भएका झापा धुलाबारीका छविलाल
भण्डारीको आज दाहसंस्कार गरिएको छ ।
गत वर्ष चैत २४ गते वैदेशिक
रोजगारका लागि कोरिया पुगेका २५ वर्षीय
भण्डारीलाई गत शुक्रबार
त्यहीँको जङ्गलमा साथीहरुले मृत
फेला पारेका थिए
।
साथीले नै कोरियास्थित
नेपाली राजदूतावासमा भण्डारी मृत
फेला परेको जानकारी गराएपछि उनको शव नेपाल
ल्याउन पहल गरिएको थियो ।
दूतावास र
भण्डारी परिवारको पहलमा हिजो उनको शव नेपाल
ल्याइएको थियो । उनको आजै हिन्दू परम्पराअनुसार
निन्दा नदीमा दाहसंस्कार गरिएको छ ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley




0 comments: