काठमाडौं, फाल्गुन २९ । महिला दिवसको अवसरमा नेपाल सरका
आज विभिन्न खेलका महिला खेलाडीहरुलाई न
पुरस्कारसहित सम्मान गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले आज राष्ट्रपति भवन शि
निवासमा गरेको कार्यक्रममा राष्ट्रपति डा.रामवरण याद
खेलाडीहरुलाई सम्मान गरेका हुन् ।
सरकारले यसअघि
नै घोषणा गरे अनु
तेक्वान्दो खेलाडी संगीना वैद्यलाई १५
नगद पुरस्कारबाट सम्मान गरिएको हो ।
यसैगरी अन्तर्राष्ट्रिय पदक जित्न स
साम्बो खेलाडी भगवती माझी
१ लाख, राष्ट्रिय महिला भलिबल खेलाडीहरु
जनही २५ हजार, राष्ट्रिय महिला फुट
खेलाडीलाई जनही २५ हजार तथा
वर्षमुनीको महिला फुटबल टीम
पनि सम्मान गरिएको छ ।
सोही अवसर
आईसीसी विश्व क्रिकेट लिग डिभिजन
मा उत्कृष्ट प्रदर्शन गर्न सफल नेपाली राष्ट्
क्रिकेट टोलीका सहायक प्रशिक्षक जगत टमाटा
पनि एक लाख नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Friday, March 13, 2015
महिला खेलाडीहरुलाई सम्मान, संगीना बैद्यलाई १ लाख |
Labels:
news




0 comments: