काठमाडौं, चैत्र २ । मलेसियामा दुई जहाज आकासमै
ठोक्किएर दुर्घटना भएको छ । इन्डोनेसिया
टोलीका दुई
जहाजका पंखा आपसमा जुध्दा दुर्घटना भएको मलेसिया
अधिकारीहरुले जानकारी दिएका छन् ।
मलेसियामा भइरहेको एक ए
सो अभ्यासका क्रममा उक्त दुर्घटना भएको हो
विमान अनियन्त्रित हुनासाथ पाइल
प्यारासुटको मद्दतले हाम्फालेर ज्यान जोगाएका
। दुर्घटना
भएको विमान खस्दा एक घर र कारमा आगो लागेको
।
घटनामा परेका ४ जना पाइलटलाई लंकाबीस्थित
अस्पतालमा भर्ना गरिएको छ ।
लंकाबीमा मंगलबारदेखि हुने अन्तर्राष्ट्
एअरोस्पेस प्रदर्शनीमा भाग लिन गएकाहरु
दुर्घटनामा परेका हुन् । (एजेन्सी)
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Monday, March 16, 2015
मलेसियामा दुई विमान आकाशमै ठोक्किए (भिडियोसहित) |
Labels:
world top news




0 comments: