एजेन्सी । रेसलर जोन
सीनाको मृत्युको खवर केहि दिन यता चर्चामा रहेको छ ।
सेलिब्रेटीको मृत्युको खवर सामाजिक सञ्जाल
तथा इन्टरनेटमा चर्को सँग उठिरहेको छ ।
उनको मृत्यु एक कार दुर्घटनामा भएको चर्चा समेत चलेको छ ।
सीनाको मृत्युको खवर न्यूज साइट ग्लोवल
एसोसिएटेडमा प्रकाशन भए सँगै उनको मृत्युको चर्चा बढेको हो ।
उनको मृत्युको खवर भाइरल जसैगरि फैलिएसँगै उनलेनै आफू जिवित
रहेको भनाई सार्वजनिक गरेका थिए ।
यस अघि पनि अगष्टमा रेसलिङ खेलका बिच उनको शिरमा आएको चोट
पछि आराम मा रहेको सीना मृत भएको हल्लाको समाचार
तथा इन्टरनेटमा आएको थियो
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Friday, March 13, 2015
रेसलर जोन सीनाको मृत्युको खबर हल्ला मात्रै !
Labels:
world top news




0 comments: