छोरीको बञ्चरो प्रहारबाट बाबुको
मृत्यु, आमा घाइते
बाग्लुङ्ग, चैत्र ९ । बाग्लुङको
तित्याङ–८ मा छोरीको वच्चरो
प्रहारवाट बावुको मृत्यु भएको छ ।
आमा घाइते भएकी छिन् ।
४० वर्षिय शर्मीला थापाको वञ्चरो
प्रहारवाट करिव ८० वर्षिय पतिराम
थापाको घटना स्थलमै मृत्यु भएको हो
भने ७५ वर्षिय आमा जमुना थापा
गम्भीर घाईते भएकी छन् ।
घरयासी
विवादका कारण छोरीले वावु आमा
माथि वञ्चरो प्रहार गरेको वुझिएको छ
। वञ्चरो प्रहार गरी फरार थापालाई
प्रहरीले पक्राउ गरेको छ ।
विहे नगरी वसेकी थापाको मानसिक
सन्तुलन ठिक नभएको कारण औषधी सेवन
गरिरहेको स्थानियले टिकाराज
पौडेलले वताए ।




0 comments: