फेरी १४२ यात्रु बोकेको
विमान दुर्घटना
तस्वीरः
एजेन्सी |
काठमाडौं, चैत्र १० । फ्रान्सको डिग्नेनजिकै
जर्मनविंग्सको विमान दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनाग्रस्त एअरबस ‘ए ३२०’ विमानमा चालक
दलका ६ सदस्यसहित १ सय ४२ यात्रु रहेको बीबीसीले
जनाएको छ ।
फ्रेन्च अधिकारीका अनुसार स्पेनको
बार्सिलोनाबाट जर्मनीको डसलडर्फ जाँदै गरेको
सो विमान बार्सेलोनाट्टे र डिग्नेको बीचमा
दुर्घटनाग्रत
भएको हो । दुर्घटनाको विस्तृत विवरण आउन
अझै वॉकी रहेको छ,
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley




0 comments: