ललितपुर, फाल्गुन ३० । ललितपुरको झम्सिखेलमा
एकाबिहानै अचम्म र डरलाग्दो दुर्घटना भएको छ ।
दुर्घटना यस्तो भएको छ कि उक्त दुर्घटना दे
ट्राफिक प्रहरी मात्र होइन हेर्ने जोकोही चक
बनेका छन् ।
तीव्र गतिमा हुईंकिएको बा.९च ९
नम्बरको कारभित्र २० फिटको डन्डी पसेपनि चा
सकुशल छन्
।
बौद्ध घर भै बालुवाटार बस्ने २८ वर्ष
निमा शेर्पा ठमेलमा आफन्तको घरमा जन्मद
मनाएर राती २ बजे झम्सीखेलको रेष्टुरेन्ट पुगेक
त्यहाँबाट बिहान ४ बजे आफ्नो कार चल
निस्कँदा यो दुर्घटना भएको हो ।
मादक पदार्थ सेवन गरी तीव्र गतिमा क
चलाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
सडक
छेउको रेलिङमा ठोक्किँदा रेलिङमा राखिएको
फिट लामो एउटा डन्डी कारको अघिल्तिरबाट
चालकको सिट हुँदै पछिल्तिर निस्किएको हो ।
चालक शेर्पाको कोटसमेत छेडेर निस्केको डन्ड
उनलाई केही भएन बरु रेलिङका अरु डन्डी भाँच्च
सडकभरी असरल्ल भयो ।
ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीतार
हाछेथुले अंग्रेजी फिल्ममा देख्ने गरेको दृ
आफ्नो आखैंले देख्दा अचम्म परेको प्रतिक्रिया दिनुभयो!
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Friday, March 13, 2015
ललितपुरमा अचम्म र डरलाग्दो दुर्घटना, कारमा २० फीटको डण्डी पस्यो(भिडियो सहित)
Labels:
news,
world top news




0 comments: