जापानको माई केनको किहोकु पहाडी जंगल
क्षेत्रमा शुक्रवार बिहान हेलिकप्टर दुर्घटना भएको छ ।
घटनामा परि पाईलट सहित दुई जनाको मुत्यु
भएको प्रहरीले
जनाएको छ ।
बिहान करिव पौने एघार बजे भएकोे दुर्घटनामा ५३ वर्षिय
पाईलट र ४१ वर्षिय मेकानिकको मृत्यु भएको जापान
प्रहरीले जनाएको छ ।
टोकियोको सिन निहोन केके नामक कम्पनीको हेलिकप्टर
सो क्षेत्रमा रहेको जलविद्युत केन्द्रमा सामान पु्याएर फर्कने
क्रममा पावर लाईनमा ठोकिएर खसेको थियो ।
कम्पनीका अनुसार हेलिकप्टर स्थानिय हेलिप्याड तर्फ
जानेक्रममा विद्युत लाईनमा ठक्कर खाए पश्चात
जंगलमा झरेको थियो । मृतक पाईलट ६ हजार
घण्टा भन्दा वढी उडान भरेको अनुभव रहेको बताइएको
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Sunday, March 8, 2015
जापानमा हेलिकप्टर दुर्घटना, पाईलट सहित दुईको मृत्यु:
Labels:
news,
world top news




0 comments: