Wednesday, March 4, 2015

दक्षिण कोरियामा अमेरिकी राजदुतम आक्रमण

स्रोतःएजेन्सी |
काठमाडौं, फाल्गुन २१ । दक्ष
कोरियाका लागि अमेरिकी राजदूत म
लिप्पेर्टमाथि राजधानी सिओलमा सांघात
आक्रमण गरिएको छ ।
राजधानी सिओलमा ब्रेकफास्ट मिटिङ
रहेका समयमा एक व्यक्तिले उनीमाथि रेजर ब्ले
आक्रमण गरेका थिए ।
आक्रमणकारीले उनको अनुहार र बायाँ हातमा ब्ले
काटेका थिए । रक्ताम्य देखिएका रा
लिम्पेर्टलाई तत्कालै अस्पताल पु¥याइएको थियो
घटनामा संलग्न रहेका ५५ वर्षीय एक व्यक्तिल
गिरफ्तार गरिएको छ ।
उनीमाथि ज्यानकै खतरा भने नभएको दूतावा
जनाएको छ । उत्तर कोरिया र दक्षिण कारियाब
एकीकरण गर्नुपर्ने भन्दै आक्रमणकारीले अमेरिक
युद्ध भड्काइरहेको आरोप लगाएका थिए ।
युद्ध भड्काउनकै लागि अमेरिकी र दक्षिण कोरिय
सैनिकबीच संयुक्त सैन्य अभ्यास गर
गरेको आक्रमणकारीको आरोप थियो ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top