स्पेनको युटाहमा कारसहित
नदीमा खसेकी १८
महिने
नाबालिकाको १४
घण्टापछि जीवितै
उद्दार
गरिएको छ।
नदीमा खसेको कारभित्रै
फसेकी ती बालिका १४
घण्टासम्म
जीवितै
रहेको घटनाले
सनसनी मच्चाएको छ।
दुर्घटनापछि उनकी आमाको भने
ज्यान
गएको छ।
गम्भीर
घाइते
अवस्थामा भेटिएकी ती नाबालिकाकी आमाको भने
दुर्घटनालगत्तै
ज्यान
गएको त्यहाँको प्रहरीले
जनाएको छ।
शुक्रवार
दिउँसो युटाहमा एउटा कार
सिमेन्टको ब्यारिएर
भत्काउँदै
नदीमा खसेको थियो।
सो दुर्घटनाबारे
केही घण्टासम्म
कसैले
पत्तो पाएका थिएनन्।
घटनाको करिब
१४
घण्टापछि माछा मार्ने
एक
व्यक्तिले
नदीमा दुर्घटनाग्रस्त
कार देखेका थिए। क्षतिग्रस्त
अवस्थामा भेटिएको सो कार
नदी किनारमा अड्किएको थियो।
त्यसपछि घटनास्थलमा उद्दार टिम
घटनास्थलमा पुगेको थियो। उद्दार टिमले
कारको चालक सिटमा रहेकी २५
वर्षीयमा महिलालार्इ मृत भेट्टायो।
ती महिलाको नाम स्प्रिंगबेल कि लेन ग्रोसब्याक
रहेको स्पेनिस प्रहरीको भनाइ छ।
उद्दार टिम जब चकित भयो तब कारभित्र आमा मृत
थिइन् भने १८ महिने नाबालिका भने सबैलार्इ चकित
पार्दै जीवितै भेटिइन् ।आजको अन्नपूर्ण पोस्ट्
दैनिकमा खबर छ ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Tuesday, March 10, 2015
नदीमा खसेकी नाबालिका १४ घण्टापछि जीवितै भेटिइन.. एजेन्सी :
Labels:
world top news




0 comments: