नेपाली नायिका तथा मोडल झरना बज्राचार्यले
आफ्ना प्रेमी राहुल अग्रवालसँग गत बिहिबार
विवाह बन्धनमा बाँधिएकी छिन् ।
सितापाइलामा रहेको झरनाको घरमा निकै सिमित
मानिसहरुका बीच उक्त विवाह सम्पन्न
भएको बुझिएको छ ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley




0 comments: