Monday, March 30, 2015

दुबईमा स्टेजमै ज्योति मगरको स्तन युवाले यसरि समातेका थिए भिडियो सहित


दुबईमा स्टेजमै ज्योति मगरको स्तन
युवाले यसरि समातेका थिए
भिडियो सहित

Wow awesome Nepali lok singer Jyoti
Magar live concert UAE, Abu Dhabi on
Friday. The event is organised by Aline
Event Nepal. In the event Jyoti perform
the song title ‘Jimbaal bou ki chori”. Her
songs shows glamour in folk songs and
they are becoming more popular She
was born in remote village of Rukum.
In the very first age or school age she
used to sing songs. She studied in
western city of Dang.
पोसाक र अन्र्तवार्ताका कारण बेला
बेलामा चर्चामा आइरहने गायिका ज्योती
मगर यतिबेला पनि चर्चामा छिन् । हट लोक
गायिकाको छवि बनाएकी ज्योती मोडेल
समेत हुन् । नेपालका विभिन्न स्टेज
कार्यक्रममा हट अवतारमा झुल्किने यि
गायिका यतिबेला यूएइको अलाइनमा
आयोजना गरिएको सांकृतिक कार्यक्रममा
हदभन्दा खुलेको पहिरन लगाएपछि हंगामा नै
भएको हो ।
गर्मीले तात्तीएको यूएइको स्टेजमा हट
अवतारमा उत्रेकी यि सुन्दरी गायिकाले गीत
गाउँदै गर्दा शरीरमा नै पानी पोखेपछि
माहोल थप तातेको बताइन्छ । तातेको
माहोलमा वैशाँलु उमेरका युवाले मन थाम्न
नसकेपछि उनीहरु छाडा बनेका थिए ।
माहोललाई नियन्त्रणमा लिन प्रह्रीले बल
समेत प्रयोग गर्नु परेको बताइन्छ । यस अघि
पनि जापान लगायतका देशमा ज्योतीले
शरीरको माथिल्लो भागमा अत्याधिक
खुलेको पहिरन लगाएपछि कार्यक्रम स्थलमा
हंगामा नै मच्चिएको थियो । आफ्ना अंग
आर्कषक भएकाले प्रर्दशन गर्न चाहने बताउने
ज्योतिले यूयईमा अर्को बितण्डा मच्चाएकी
हुन् ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top