Sunday, March 15, 2015

१२ बर्ष पुरानो रानीबारी हत्याकाण्डका आरोपी सार्वजनिक


१२ बर्ष
पुरानो रानीबारी हत्याकाण्डका आरोप

काठमाडौं, चैत्र १ । प्रहरीले १२
पुरानो रानीबारी हत्याकाण्डका
जना आरोपीलाई सार्वजनिक गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले
शुक्रबार ‘साईलेन्स सर्च अपरेसन’ गरी प
गरेका दुइ जना अभियुक्तलाई आज पत्रकार सम्मे
गरी सार्वजनिक गरेको हो ।
पक्राउ
परेकाहरुमा दोलखा घर भई
काठमाडौंको सामाखुशीमा बस्दै आएका साल्सा डा
बारका सञ्चालक मनराज गुरुङ र रामेछाप घर भई
जोरपाटी बस्दै आएका प्रमेश चौहान छन् ।
अभियुक्तहरुले अरु कसैको सुपारी
घरधनी गीता खड्काको हत्या
गएकोमा सोही घरमा भाडामा बस्दै आएका इञ्जि
दम्पति हेमन्त श्रेष्ठ
अञ्जली श्रेष्ठको हत्या गरेका थिए । २०५९
असार १३ गते भएको उक्त हत्याकाण्ड १२ बर्षसम्म रह
रहेको थियो ।
हत्याका काण्डका मूख्य योजनाकारको पनि पहि
भइसकेको दावी गर्दै प्रहरीले उ
व्यक्ति हाल विदेशमा रहेको जनाएको छ ।
यद्यपि, प्रहर
योजनाकारको बारेमा केही बताएको छैन ।
गीता खड्का भने आफूलाई
आएको समयमा बाथरुममा लुकेर बच्न स
भएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुले २ लाख रुपैयाँको सुपारी लिएर खड्का
मार्न
गएको प्रहरीको अनुसन्धानको दावी छ
बैदेशिक रोजगारको काम गर्ने गीता खड्
ठगीएका वा उनका साझेदार व्यक्तिहरुले उ
घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको
श्रेष्ठ दम्पत्तिको हत्या गरेका अभियुक्तहरुले नै
महिनापछि अर्का मेन
संचालिका लीलामाया गिरीको सुपार
उनकै श्रीमानको हत्या गरेको प्रहर
जनाएको छ ।
रानीबारी हत्याकाण्डको अनुसन्
गर्नका लागि १२ बर्षमा झण्डै एक दर्जन समिति पनि बनेका थिए
रानीबारी हत्याकाण्डको रह
पत्ता लगाएर नेपाल प्रहरीले निकै ठूलो सफलता
पारेको छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top