आजको राशिफल ,
मेष ( चु , चे , चो, ला , लि , लु , ले , लो , अ) Aries :
शरीरमा अस्वस्थता छाउनेछ,गरिरहेको काममा रोकावट
आउनाले ढिला सुस्ती हुन सकछ,आज नसोचिएको आकस्मिक
समाचारले दुःखी बनाउला, व्यापार–व्यवसायमा घाटा
व्यहोर्नु पर्नेछ, धैर्यता कायम हुन नसक्दा काममा केहि
खराबी
देखिन सक्छः ।
वृष (इ , उ , ए , ओ , वा, वि , वु , वे , वो) Taurus :
पारिवारिक असमझदारी बढ्नेछ,मान्य जनको सुझाब
सल्लाह आज अप्रिय लाग्नेछ,सामाजिक र जनता संग
प्रतक्ष सरोकार राख्ने काममा फाइदा
मिल्नेछ,माताको स्वास्थ्यामा कमजोरी देखिन
सक्छ,कृषि तथा जग्गा जमिनको क्षेत्रमा राम्रै
प्रतिफल हात लाग्नेछ ।
मिथुन (का , कि , कु , घ , ङ , छ , के , को , हा) Taurus :
नया कामको थालनी गरिनेछ,ब्यापार ब्यबसायमा
पनि राम्रै सफलता हात लाग्ने समय छ,साथी भाइको
सहयोग पाइनेछ,रचनात्मक कामा समय खर्चिने समय
छ,रोकिएका कामहरु पुरा हुनेछन, दुख गरे अनुरुप
सन्तोषजनक प्रातिफल पनि हात लाग्नेछ।
कर्कट (हि , हु , हे , हो , डा , डि , डु , डे , डो) Cancer :
काममा असफलता हात लाग्न सक्छ,ब्यबसायिक
पाटोमा सामान्य रोकावट आउन सक्ने देखिन्छ,
बोलीको प्राभाब आज कमजोर हुनेछ भने आर्थिक
अबस्था खस्कन सक्ने देखिन्छ,आत्म-सम्मानमा चोट
पुग्न सक्छ,यात्रा पनि कष्टकरपूर्ण हुन सक्ने देखिन्छ ।
सिंह (मा , मि , मु , मे , मो , टा, टि, टु , टे) Leo :
आत्मबल दरिलो बन्ने समय छ,विशिष्ट व्यक्तित्व
संगको भेटघाट फलदायी बन्नेछ,मन परेका बस्तु कपडा
अलंकार जस्ता चिजहरु हात लाग्नेछन,मिष्ठान्न
भोजन गर्ने सु अवसर मिल्नेछ, रोकिएका कामहरु बन्नेछ
भने स्वास्थ्यमा केहि समस्या आउन सक्छ
कन्या (टो , पा, पि , पु , ष , ण , ठ , पे , पो) Virgo :
शरीरमा आलस्यता देखिनेछ,आफ्नै कमि कमजोरीले
गर्दा आज बिबादित बनिन सकिन्छ, प्रतिस्पर्धामा
खासै सफलता हात पर्न नसक्ने देखिन्छ आफन्त तथा
नजिकका व्यक्तिहरुबाट चनाखो रहनुहोला,स्थान
परिवर्तनको सम्भाबना पनि देखिन्छ।
तुला (रा , रि, रु , रे , रो , ता , ति, तु , ते) Libra :
ब्यबसायमका लागि साझेदारीमा गरिएको काममा
बिशेष लाभ मिल्नेछ,ब्यापार व्यसाय फस्टाउनेछ,बिगत
लामो समय देखि रोकिएका कामहरु पुरा
गरिनेछन.तपाइले गरेको परिश्रमको आज उचित
मुल्यांकन हुनेछ,पैत्रिक सम्पत्तिबात पनि लाभ मिल्ने
देखिन्छ।
वृश्चिक (तो , ना , नि , नु , ने , नो , या , यि , यु) Scorpio :
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ
उठाउन सकिनेछ, व्यापारमा पनि राम्रै फाइदा हुने
देखिन्छ,मातापिताको सहयोग र आशिर्बाद मिल्नेछ,
प्रतिष्ठित काम गर्ने मौका पाइनेछ अरूलाई सजिलै प्रभावित
पार्न सकिनेछ, दाम, इनाम र प्रतिष्ठा कमाउनको लागि
अत्यन्त उत्तम समय रहेकोछ ।
धनु (ये , यो , भा , भि , भु , धा , फा , ढा , भे) Sagittarius :
स्वास्थ्यमा कमजोरी आउन सक्नेछ, अरुको कर बल र
बाध्यतामा गरिएको काममै समय बित्न सक्छ, आशा
देखाउनेहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च
बढ्नेछ,अरूका काममा महत्वपूर्ण समय खर्चिनु पर्ने हुन सक्छ
,आथिक कारोबार कमजोर रहनेछ ।
मकर (भो , जा ,जि ,खि, खु ,खे ,खो, गा, गि) Capricorn:
गरेको काम बिग्रनाले मन खिन्न रहनेछ,आजको दिनमा लगानी
र श्रमको उचित मूल्य नपाइएला, व्यक्तिगत स्वास्थ्यमा
कमजोरी आउन सक्ने देखिन्छ,अप्ठ्यारो परिस्थितिमा
गरिएको पुरुषार्थले फाइदा नै दिलाउनेछ, आश्वासन बाँड्नेहरूले
झुक्याउन सक्छन्, सचेत रहनुहोला। ।
कुम्भ (गु , गे , गो , सा , सि , सु , से , सो , दा) Aquarius :
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला
मिल्नेछ,व्यवसायको उन्नतिको लागि सम्झौता संगै रमाइलो
यात्रा हुन सक्छ,सवारी साधन र मेसेनेरी बस्तुको
आम्दानी
हुनेछ, आतिथ्यपूर्ण सम्मान पाइनुका साथै कामको उचित
प्रतिफल पनि मिल्नेछ,प्रेम सम्बंधा मिठास पूर्ण रहनेछ।
मीन (दि , दु , थ , झ , ञ , दे , दो , चा , चि) Pisces :
निरन्तरको मेहनतले प्रतिस्पर्धामा जित दिलाउन
सक्नेछ,भौतिक साधनहरु जुट्नेछन,शत्रु पक्ष तपाइको वशमा
रहनेछ जिद्दी गर्ने बानीले केहि समय दुख
पाइएला,मनमा
सद्विचार लिनेहरूका लागि समय उत्साहजनक
रहनेछ,गोपनियता राख्नुहोला




0 comments: