Sunday, September 13, 2015

आजको राशिफल:

वि.सं २०७२ भाद्र २८ सोमबार

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रणय सुत्र अत्यन्त
मिठासपूर्ण रहनेछ, व्यवसायमा उच्चतम सफलता मिल्नेछ,आजको दिन
कामबाट केहि फुर्सद मिल्नेछ,वाहन तथा मनोरन्जनात्मक क्षेत्रबाट
सुख मिल्नेछ,पढाइ लेखाइमा केहि सुधारको संकेत देखिनेछ,आजको लागि शुभ
अंक २,शुभ रंग बुट्टे हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ
रां राहबे नमः मन्त्र १८ पटक जप गरेर अगाडी बढे सफ़लता
मिलने देखिन्छ ।

तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शरीरमा स्फूर्ति
बढेसगै काम गर्ने जागर बढ्नेछ,आफन्त तथा साथीभाई संगको
सम्बन्ध सुमधुर बन्नेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ,मांगलिक
कार्यहरुमा सरिक हुने अवसर मिल्नेछ, मनोरन्जनात्मक र सफल दिन
रहनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात
गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी
बढे सफलता हात लाग्नेछ।

वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुको लागि समय
खर्चिनु परिता पनि अन्तमा तपाइको सहयोगको उचित मुल्यांकन
हुनेछ,शत्रु पक्ष सबल रहेता पनि सजिलै परास्त गर्न सकिनेछ,कुरा
काट्नेहरु बढ्नेछन,स्वास्थ्यमा केहि कमजोरी देखिएता पनि
साझपखबाट सुधार आउनेछ,यात्रा सम्भाबना देखिन्छ,लागि शुभ अंक ८,शुभ
रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम: शिवाय
यो मन्त्र ११ पटक जपेर अगाडीबढे सफलता मिल्नेछ।

वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आम्दानिको तुलनामा
खर्चको बृध्दि हुनेछ,काम गर्ने जाँगर घट्नेछ,कष्टकर यात्राको सम्भाबना
रहनाले अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु नै
बुध्दिमानी हुने देखिन्छ,चोटपटक र दुर्घटनाको भय
देखिन्छ,सामाजिक मान प्रतिष्ठामा कमि आउनसक्छ,आजको लागि शुभ अंक
३,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ
मृत्युन्जयाय नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता
हात लाग्नेछ।

मिथुन (Taurus) (का, कि, कु, घ, ङ, छ, के, को, हा) सन्तानसुख
प्राप्त हुनेछ,साहित्यिक र रचनात्मक कार्यमा रुची
बढ्नेछ,नोकरीमा केहि सहजताको अनुभूति हुनेछ,रमाइलो
भेटघाटमा सरिक भइनेछ,बौध्दिकता अझै बढ्ने समय छ,पेटमा समस्या आउन
सक्छ,खानपानमा चनाखो रहनु पर्ला,आजको लागि ६,शुभ रंग
सप्तरंगी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुलादेबताको
स्मरण र दर्शन पूजा गरेर अगाडी बढे उत्तम हुनेछ।

धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आम्दानीको नया बाटो भेटिनेछ,नोकरीमा केहि
सहजताको अनुभूति हुनेछ, प्रतिष्ठित व्यक्ति संगको सामिप्यता
बढ्नेछ,मिष्ठान्न भोजन र मनोरन्जनात्मक भेटघाट गर्ने अवसर मिल्नेछ,पढाई
लेखाइमा सुधारको संकेत देखिनेछ,आजको लागि शुभ अंक ९ हो भने शुभ रंग
ध्वासे,र यात्रा गर्नु पुर्ब बगलामुखी भगवतीको
सम्झना गरे सफलता मिल्नेछ ।

कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफनै बाहुबलले काम सम्पन्न गर्न सकिनेछ,,पारिवारिक झैझमेला
आइलाग्नेछन,साथि भाइको सहयोग केहि ढिलाइका साथ मिल्नेछ,हतारको
निर्णय आफ्नै लागि घातक हुन सक्छ,सवारी साधनको प्रयोग
निकै घाटादायक बन्नसक्छ चनाखो रहनुपर्ला,आजको लागि शुभ अंक ४ शुभ
रङ्ग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सरस्वत्यै नम:
यो मन्त्र जपेर अगाडी बढे उत्तम हुनेछ।

मकर (Capricorn) (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
ब्यबसायिक पाटो सफलता मुखी हुनेछ,धार्मिक कार्यमा
रुची बढे संगै रमाइलो यात्राको सम्भाबना
देखिन्छ,नेतृत्वदायी भूमिका निर्बाह गरि दिर्घकालिन योजनाको
तयारि गरिनेछ,पशु पंक्षी र कृषिजन्य व्यवसायमा फाइदाको समय
देखिन्छ,आजको लागि शुभ रंग गाढा रातो हो भने,शुभ अंक ५ हो,कामको
सुरुवात गर्नु पुर्ब ॐ घृणी सूर्याय नम: यो मन्त्र १२
पटक उच्चारण गरेर अगाडी बढे सकारात्मक फल मिल्नेछ ।

सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पराक्रम बढ्नेछ,आजको
दिन मान सम्मान प्रशस्त पाइनेछ,घुमफिर र मनोरंजनमा समय बित्नेछ, नंया
साथिको सहयोग निकै फलिफाप पूर्ण रहनेछ,दाजु भाइको सम्बन्धमा भने
केहि कमजोरी आउने देखिएता पनि आफन्त संगको सम्बन्ध
मजबुत बन्नेछ,आजको लागि शुभ अंक ५ शुभ रंगखैरो हो भने,कुनै काम
सुरुवात गर्नु पुर्ब नवदुर्गा भगवतीको मन्त्र जप गरेमा सफलता
हात लाग्नेछ।

कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्रा
हुनेछ भने सेवामुलक काममा रुची बढ्नेछ,मान्यजनको
सहयोग मिल्नाले काममा सफलताको फड्को मारिनेछ,कानुनि अड्चन आइलाग्न
सक्ने देखिन्छ, आकस्मिक रुपमा जरिवानाको सम्भाबना देखिन्छ,स्वास्थ्यमा
गडबडी हुन सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग
हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब बिष्णु भगवानको स्मरण पुजा
र मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) संचित धनको
नोक्सानी हुन सक्छ,लगानी गरेको धनले उचित
प्रतिफल दिनेछ,बहुमुल्य रत्न तथा धातुको कारोबार फस्टाउनेछ,मनमा
आनन्दको अनुभूति हुनेछ,बिदेशमा रहनु हुनेहरुको लागि भने
चिन्ताकारक समय रहनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग सेतो हो
भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नमः यो मन्त्र २१
पटक स्मरण गरेर थालनी गरेमा उचित हुनेछ।

मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा
बिभिन्न किसिमका चिन्ता आइलाग्नेछ,रिस बढ्नाले सल्लाह र सहकार्यमा
कमि आउने देखिन्छ,आर्थिक लेनदेन गर्न खासै उत्तम समय
देखिन्न,सवारी साधनको प्रयोग घातक बन्न सक्छ निकै चनाखो
रहनुहोला,प्रेम पीडाको सम्भाबना देखिन्छआजको लागि शुभ
अंक ७ हो भने शुभ रंग सेतो हो,कुनै काममको थालनी पुर्ब
देबी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै
सफलता हात लाग्नेछ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top