२०७२ माघ १ शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका ‘घरघरमा ग्यास’ जोड्ने प्रतिबद्धता व्यक्त गरेसँगै खानी तथा भूगर्भ विभागले उपत्यकाका २० हजार परिवारलाई ‘घरघरमा ग्यास’ जडान गर्ने योजना बनाएको छ । विभागले उपत्यकाको प्राकृतिक ग्यास संकलन गरी वितरण गर्ने तयारी गरेको हो। भान्सामै ग्यास पाइप लाइन ल्याइदिने प्रधानमन्त्रीको प्रतिबद्धता पूरा गर्न खानी तथा भूगर्भ विभागले उपत्यकाका तिन स्थानका २० हजार परिवारलाई दुई महिनाभित्रै ग्यास पाइप जोड्न सक्ने योजना तयारी गरिरहेको छ। सुरु भएको एक महिनामा नै उपत्यकाका तीन स्थानमा १४ ग्यास कुवाबाट ग्यास निकालिनेछ भने त्यसको एक महिनाभित्रै त्यस आसपासको जनतालाई घरघरमा ग्यास पाइप जोड्ने योजना छ। राजधानी दैनिकमा पनी समाचार छ - See more at: http://www.radionamastenepal.com/?p=10288#sthash.r1FRHs6T.dpuf
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley





0 comments: